दलहरुले सत्तामा पुर्‍याउने भर्‍याङको रुपमा मात्र श्रमिकलाई प्रयोग गरेः कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले अवलम्वन गरेका एजेण्डालाई हरेक मजदुरहरुको मन मस्तिष्कमा पु¥याउन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) लाई आग्रह गर्दै अन्य ट्रेड युनियनहरु भन्दा अलग तरिकाले सम्पूर्ण मजदुरहरुको हितमा अग्रसर हुन निर्देशन दिएका छन् । १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन … Continue reading दलहरुले सत्तामा पुर्‍याउने भर्‍याङको रुपमा मात्र श्रमिकलाई प्रयोग गरेः कमल थापा